बैंकिङ्ग समाचार, काठमाडौं ।
शनिबार बिदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बैशाख २४ गते शनिबार बिदाको दिन पनि २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो । विभागले १० बजेदेखि १२ बजेसम्म विकास ऋणपत्र २०८२ ‘ख’ को नवौं किस्ताको अर्धवार्षिक व्याज भुक्तानीको लागि प्रणाली सुचारु रहने बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया