नारायणी डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँट तथा रकम फिर्ता

बैंकिङ्ग समाचार, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंककाको लिलामी शेयर बाँडफाँट गरिएको छ ।  कम्पनीले संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता शेयर विक्रीका लागि चैत १० गतेदेखि १७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्रदाताहरुलाई चैत २४ गते बाँडफाँट गरिएको हो ।  कम्पनीले संस्थापक…