राष्ट्र बैंकले ११% ब्याजदरको नागरिक बचत पत्र निष्काशन गर्दै

राष्ट्र बैंकले ११% ब्याजदरको नागरिक बचत पत्र निष्काशन गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंकले नागरिक बचत पत्र निष्काशन गर्ने भएको छ ।

राष्ट्र बैंकले आईतबार एक सूचना जारी गर्दै आगामी जेठ १२ गतेदेखि नागरिक बचतपत्र निष्काशन गर्ने जनाएको हो ।

राष्ट्र बैंकले ५ वर्षका लागि जारी गर्न लागेको सो बचत पत्रको ब्याजदर ११ प्रतिशत रहनेछ । सर्वसाधारण नागरिकले आवेदन दिन पाउनेछन् ।