बैंकिङ्ग समाचार, काठमाडौं । वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीको तलव तथा बोनसका लागि ४२ अर्ब ५१ करोड ४८ लाख खर्च गरेका छन् । चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूले ३४ अर्ब ४९ करोड २५ लाख रुपैयाँ तलब दिएका हुन् भने ८ अर्ब २ करोड २२ लाख ५६ हजार रुपैयाँ छुटाएका छन् । बैंकहरूले चालु आर्थिक वर्षको…