बैंक-वित्तिय संस्थाको मुद्दति निक्षेपमा २ अर्ब लगानी गर्दै राष्ट्र बैंक

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड ५ लाख, विकास बैंकहरुमा ३० करोड र फाइनान्स कम्पनीहरुमा १० करोड गरी कुल २ अर्ब ५ लाख रुपैयाँ मुद्दति…