‘खल्ती’ मा माछापुच्छ्रे बैंक खाता लिङ्क गर्न सकिने, खाता लिंक गर्दा १०० रुपैयाँ बोनस र स्मार्टफोन जित्ने मौका

बैंकिङ्ग समाचार, काठमाडौं । खल्ती डिजिटल वालेट र माछापुच्छ्रे बिचको साझेदारी भए साथै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ । यस सेवा सुचारु भए लगत्तै ‘खल्ती’ सँग पहिलो पटक बैंक लिंकको रुपमा माछापुच्छ्रे बैंक लिङ्क गर्ने सबै प्रयोगकर्ताहरुले १०० रुपैयाँ बोनस तुरुन्तै प्राप्त गर्ने छन् । साथै एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ्ग स्मार्टफोन…