नेपाली मुद्रा हालसम्मकै कमजोर अवस्थामा, यस्ता छन् फाइदा र बेफाइदा

बैंकिङ्ग समाचार, काठमाडौं ।  रुस–युक्रेन युद्धको प्रभाव विश्वभर परिरहेको छ । कुनै देशको पैसा शक्तिशाली भइरहेको छ । भने कुनै देशको पैसा निकै कमजोर अवस्थामा रहेको छ ।  त्यहि युद्धको प्रभाव नेपाली पैसामा पनि परिरहेको छ । हाम्रै छिमेकी मुलुक भारतीय रुपैंया पनि १४ बर्ष यताकै कमजोर मुद्रा भएको छ । अष्टेलियन डलर लगायत विश्वको…