१५% ले बढ्यो कर्मचारीको तलब

१५% ले बढ्यो कर्मचारीको तलब


बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षदेखि कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने भएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।