बैंकिङ्ग समाचार, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र भिआईपि क्लव एण्ड लाउन्ज वार प्रालीबिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले भिआईपि क्लव एण्ड लाउन्ज वारको विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित…