६८ वर्षमै वृद्धभत्ता दिने घोषणा, भत्ता नलिनेलाई सम्मान

६८ वर्षमै वृद्धभत्ता दिने घोषणा, भत्ता नलिनेलाई सम्मान


बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले ६८ वर्षमै वृद्धभत्ता दिने घोषणा गरेको छ । यस अघि ७० मा दिदै आएको सामाजिक सुरक्षा भत्ता आउदो आर्थिक वर्षबाट ६८ वर्षमै प्रदान गरिने अर्थमन्त्रिले जनाए । 

त्थसैगरि धत्ता नलिने ब्यक्तिलाई सम्मान गरिने छ ।