प्रभु बैंकको नयाँ सुविधा, मोबाइलबाटै पाइन्छ २ लाखसम्म ऋण 

बैकिङ्ग समाचार, काठमाडौं । प्रभु बैंकले ग्राहकहरुको लागि मोबाइलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले आजबाट लागु हुने गरी फोन लोन सुविधा सञ्चालनमा ल्याएको हाे । याे सेवाकाे सुरुवातसँगै प्रभु बैंकका ग्राहकहरुले आफ्ना मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवेयरको माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै २ लाख सम्मको फोन…