बैंकिङ्ग समाचार, काठमाडौं । युक्रेन–रुस जारी युद्धको असर नेपालमा पनि देखिएको छ । सुन र चाँदीको भाउ बढेसँगै नेपली रुपैया सस्तिएको छ । ६ हजार किलोमिट टाढा रहेको नेपाललाई नयाँ–नयाँ तरिकाले प्रभावित पारिरहेको छ । यस युद्धले सन्सार भरि महँगी बढाएको छ । नेपालमा सट्ही सुविधा पाउने अधिकाश विदेशी मुद्रा व्यापक महँगीन थालेको छ ।…