खल्तीमार्फत स्क्यान गरी कारोबार गर्दा स्मार्टफोन र नगद तथा बम्परमा स्कुटर जित्ने अवसर

बैंकिङ्ग समाचार, काठमाडौं । खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क वान प्लस नर्ड, तथा ५ हजार जित्ने ‘स्क्यान मा अफर’ ल्याएको छ । यो अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्ती मार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि बिजेता हुनेछन् । क्याम्पेनमा बम्पर उपहार टिभीएस एन्टोर्क स्कुटर खल्तीबाट फोनपे…