बैंकिङ्ग समाचार, काठमाडौं । कामना सेवा विकास बैंकद्वारा National Payment Switch अन्तर्गतको NEPAL PAY QR को लागि आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई NEPAL PAY QR सुबिधा प्रदान गर्न सुरु गरेका छन् । यस मार्फत कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई QR Payment मार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ । NEPAL PAY QR, नेपाल राष्ट्र बैंकले…