बैंकिङ्ग समाचार, काठमाडौं । प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई फागुन २३ गते ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो । बैंकले पुस २१ गते बोर्डमा आवेदन दिएको थियो । बोर्डबाट अनुमति पाएसंगै अब बैंकले रु. १,००० अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रुपैँया…