राष्ट्र बैंकले पुनः गर्यो स्वदेश तथा विदेशमा रहेका नेपालीलाई क्रिप्टोकरेन्सीको कारोबारमा नलाग्न आह्वान

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारमा सहभागी नहुन आग्रह गरेको छ । छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुनाको साथै कानुनी समस्या आउन सक्ने भन्दै केन्द्रीय बैंकले सर्वसाधारणलाई सचेत गराएको छ ।  क्रिप्टोकरेन्सी सम्बन्धी जानकारी…