बैंकमा स्थानीय तह निर्वाचनको असर: बैंकिङ्ग प्रणालीमा निक्षेप बढ्यो

बैंकिङ्ग समाचार, काठमाडौं । गत साता कमर्शियल बैंकहरुको निक्षेप र कर्जा प्रवाह दुवै बढेको छ । बैशाख ३० देखि जेठ ६ गतेसम्म कमर्शियल बैंकहरुको निक्षेप र कर्जा बढेको नेपाल बैंकर्स संघले जनाएको छ ।  बैंकर्स संघकाअनुसार निक्षेप ७ अर्बले बढेको छ भने कर्जा लगानी ३ अर्बले बढेको छ ।  निक्षेप ७ अर्बले बढेर ४३ खर्ब…