एनएमबि बैंकको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा

बैंकिङ्ग समाचार, काठमाडौं । एनएमबि बैंक लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर आज (शुक्रवार) देखि विक्रीमा ल्याएको छ । बैंकले शेयरधनी विजय बाबु श्रेष्ठको नाममा रहेको १० हजार कित्ता संस्थापक शेयर विक्रीका लागि शुक्रवार ३५ दिने सूचना जारी गरेको हो । यी शेयर खरीदका लागि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिएको छ । इच्छुक…