गरिमा विकास बैंक लिमिटेड र लाईफ स्टाईल ईन्टरनेशनल प्रा. लि. बिच ‘गोल्डस्टार जुत्ता’मा विशेष छुट सम्बन्धि सम्झौता

बैंकिङ्ग समाचार, काठमाडौं । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको छ । यसलाई नै निरन्तरता दिदै यस बैंकले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । सम्झौता अनुरुप यस विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको…