१७ खर्ब ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक

बैंकिङ्ग समाचार । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि करिब १८ खर्बको बजेट प्रस्तुत गरेको छ ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय-व्ययको वार्षिक अनुमान (बजेट)  प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको बताए ।  त्यसमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पूँजीगततर्फ…