६८ वर्षदेखि नै वृद्ध भत्ता, राज्यलाई थप १२ अर्ब बढि भार

बैंकिङ्ग समाचार, काठमाडौं । गठबन्धन सरकारको बजेटले वृद्ध भत्ता पाउने नेपालीको उमेर समूह २ वर्षले घटाएको छ। हाल ७० वर्ष रहेको वृद्ध भत्ता पाउने उमेरलाई ६८ वर्षमा झारिएको हो। अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको आव २०७९/८० को बजेटबाट वृद् भत्ता पाउने व्यक्‍तिको उमेर समूह घटाएका हुन्। यससँगै अब ६८ वर्ष पुगेका जेष्ठ नागरिकले मासिक चार…