बैंकिङ्ग समाचार, काठमाडौं । सानिमा बैंक गोकर्णेश्वर कार्यालयद्वारा चैत १२ गते 'ग्लोबल मनि विक २०२२' अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकको गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । शान्ति फाउन्डेसन गैर सरकारी संस्था हो जसले महिलाहरुलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरु गर्दछ । उक्त…