बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंकले पोखरा अवस्थित अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहकहरुलाई केबुलकार सेवामा छुट दिनको लागि सम्झौता गरेको छ ।
सम्झौता अनुसार लुम्बिनी विकास बैंकका ग्राहकहरुले डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी अन्नपूर्ण केबुलकारको टिकट लिए वापत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
यस विकास बैंकले देशका ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यसका सथै बैंकले अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा ुमासिकु रुपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
प्रतिक्रिया