बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल बैंकका कर्मचारी एवं ग्राहकलाई पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बैंक र पोखरास्थित चरक मेमोरियल अस्पताल बीच भएको सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत सम्म छुट र बैंकको डेविट कार्ड, क्रेडिट…