नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ऋणपत्र निष्कासन गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ऋणपत्र निष्कासन गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल एन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले निफ्रा उर्जा ऋणपत्र ७% – २०८५/८६ निष्कासन गर्ने भएको हो । बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ । प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतापत्रमा गत जेठ १३ गते हस्ताक्षर भएको कम्पनीले नेप्सेमाा पेश गरेको सूचनामा उल्लेख छ ।