बैंकिङ्ग समाचार, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो केहि महिना कर्जाको बृद्धिदर उच्च भए पनि अहिले कर्जा लगानी कम हुँदा यस वर्ष मौद्रिक नीतिमा उल्लेख भए भन्दा पनि कम बृद्धि हुने राष्ट्र बैंकका गभर्नरले बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्र बैंकका…