राष्ट्र बैंकमा पैसा राख्दा ११ प्रतिशत ब्याज पाइने

बैंकिङ्ग समाचार, काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई अधिकतम ११.०३ प्रतिशत ब्याज दिइरहँदा अब भने राष्ट्र बैंकबाटै सो दरमा ब्याज पाइने भएको छ । यसअघि राष्ट्र बैंकले यस्तो बचत पत्रको ब्याजदर १० प्रतिशत तोकेको थियो ।  राष्ट्र बैंकबाटै उच्च दरमा ब्याज तोकिएकोले आगामी जेठमा बैंकहरूले समेत निक्षेपको ब्याज बढाउने सम्भावना बढेको छ । …