बैंकिङ्ग समाचार, काठमाडौं । जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेको राष्ट्र बैंक रक्षात्मक भएर प्रस्तुत भएको छ। गत बिहीबार मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा गर्दै केही ऋणको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेको थियो। ऋण निरुत्साहन गर्न घोषणा गरिएको कार्यक्रमको चर्को बिरोधपछि राष्ट्र बैंकले आगामी असारदेखि मात्रै यो नीति लागू गर्ने भएको छ। यसअघि निर्देशन जारी…