अभिनेत्री लक्ष्मी बर्देवाको दुखेसोः बैंक अफ काठमाण्डूको मोवाईल बैकिङ्गले दिक्क बनायो

बैंकिङ्ग समाचार, काठमाडौं ।   यतीबेला डिजिटलको जमाना छ । बैंक जनताका खल्तीमै पुगेका छन । तर बैंकका साना साना प्राक्टिकल समस्याले अक्सर सताइरहन्छ । यस्तै भएको छ अभिनेत्री लक्ष्मी बर्देवालाई पनि । मोबाइल बैंकिङ प्रयोग गर्दा दोहोरो पैसा काटिने समस्यालाई औँल्याउदै अभिनेत्री लक्ष्मी बर्देवाले आफ्नो फेसबुक मार्फत बैंक अफ काठमाण्डूको मोबाइल बैंकिङ प्रति असन्तुष्टि…