बैकिङ्ग समाचार, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १ लाख ९९ हजार २३४ कित्ता संस्थापक शेयर आज (बिहीवार) देखि विक्रीमा ल्याएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको १ लाख ५० हजार कित्ता, प्रतिमा अर्यालको नाममा रहेको ४५ हजार ९९१ कित्ता र धन बहादुर कार्कीको नाममा रहेको ३ हजार २४३ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले…