कृषि विकास बैंकको कृषि ऋणपत्र बाँडफाँट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंकको कृषि ऋणपत्र बाँडफाँट भएको छ । 

कम्पनीले रू. १ हजार प्रति ऋणपत्रका दरले २५ लाख ७३ हजार २५ कित्ताले हुन आउने रू. २ अर्ब ५७ करोड ३० लाख २५ हजार बराबरको ऋणपत्र परिपत्र विधिबाट वैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म निष्कासन गरेको थियो । 

सो अवधिभित्र रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु नियमअनुसार २५ लाख ७३ हजार २५ कित्ता ऋणपत्र बाँडफाँट गरेको जानकारी दिइएको छ । 

ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।