बढ्यो करमा छुटको दायरा

बढ्यो करमा छुटको दायरा


बैंकिङ्ग समाचार, काठमाडौं ।
आ.व. २०२९/८० को बजेटमार्फत अर्थ मन्त्रि जनार्दन शर्माले प्रत्यक्ष आय करमा हुने छुटको दायरा बढाएका छन् ।

एकल प्राकितिक ब्यक्तिको हकमा कर छुटको दायरा रु. ५ लाख र जोडि प्राकितिक ब्यक्तिको हकमा रु. ६ लाख पुगेको छ ।