राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र निष्काशन गर्ने, एनआईबीएल एस क्यापिटल बिक्रि प्रबन्धक

बैकिङ्ग समाचार । राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । बैंकले एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो  । सम्झौतामा बैंकको तर्फ बाट  प्रमुख कार्याकारी अधिकृत किरण कुमार श्रेष्ठ र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका हुन् । बैंकले २ अर्व ५० करोड बराबरको पच्चिस…