बैंकिङ्ग समाचार, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आव २०७७/७८ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ८ दशलमव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ४५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने…