सिटिजन्स बैंकका कार्डबाहकलाई मनकामना हस्पिटलमा १५ प्रतिशतसम्म छुट

बैंकिङ्ग समाचार, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले मनकामना हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धी बैंक र भरतपुरस्थित उक्त हस्पिटलबीच समझादारी भएको हो । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मनकामना हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको…