उच्चपदस्थ व्यक्तिको खाता शंकास्पद देखिए विवरण पठाउन राष्ट्रबैंकको निर्देशन (विज्ञप्ती सहित)

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्चपदस्थ स्वदेशी तथा विदेशी व्यक्तिको बैंक खाता निगरानी गर्न र शंकास्पद देखिए जानकारी गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा रहेको सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नेसम्बन्धी व्यवस्थामासंशोधन गर्दै यस्तो निर्देशन दिएको हो। संशोधित निर्देशन उच्चपदस्थ व्यक्ति भन्नाले उच्चपदस्थ…