नेपाल बैंकर्स संघ र फिन्टिलेक्टबीच सम्झौता

बैंकिङ्ग समाचार, काठमाडौं । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले सम्पत्ति शुद्धीकरण तथा वित्तिय क्षेत्रको विशेषज्ञ फिन्टिलेक्ट एजभाएजर सर्भिसेजसँग सम्झौता गरेको छ । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल कुमार उपाध्याय र फिन्टिलेक्टका प्रबन्ध निर्देशक शिरीष पाठकबीच काठमाडौंस्थित बैंकर्स संघको कार्यालयमा एमओयूमा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार दुई संस्थाले बैंकहरु भित्रका नीतिगत निर्णयहरूलाई सहयोग…