बैंकिङ्ग समाचार, काठमाडौं । नेपालकै प्रतिष्ठित ५ तारे होटल ‘सोल्टी होटल’ र गरिमा विकास बैंकबिच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा बैंकका ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगंजमा…