मुक्तिनाथ विकास बैंक र दराजबीच नयाँ वर्षमा छुट प्रदान गर्ने सम्झौता

बैंकिङ्ग समाचार, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दराज प्रा.लि. सँग एक कार्यक्रम बीच सम्झौता गरेको छ । बैंकले दराजसँग नेपाली नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि…