बैंकिङ्ग समाचार, काठमाडौं । बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा तल झरेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे नयाँ तथ्यांङ्क अनुसार जेठ २२ गते आइतबारसम्म बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८९.९९ प्रतिशत रहेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ २२ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ४९…