सिभिल बैंकको ९९ औं एटिएम पोखराको लेकसाईडमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको समुद्घघाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरे ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।

हालसम्म ९२ अर्व भन्दा वढी निक्षेप परिचालन गरी करीव ८८ अर्व कर्जा लगानी गरीसकेकोे सिभिल बैंकको यस एटिएमसहित एटिएम संख्या ९९ पुगेको छ ।