बैंकिङ्ग समाचार, काठमाडौं । ‘वित्तिय जागरुकता, आजको आवश्यकता’ लाई मूल नारा बनाई यस गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तिय संस्था सम्बन्धी बृहत वित्तिय जागरण कार्यक्रमको सफल आयोजना गरेको छ । जेठ महिना भरी चलेको यस वित्तिय जागरण कार्यक्रम अन्तर्गत गरिमा विकास बैंकका सबै…