पौने १२ अर्बको ट्रेजरी बिलको बोलकबोल आज, मंगलबार जारी हुने

बैंकिङ्ग समाचार, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । केनद्रीय बैंकले यसअघि जारी गरिसकेको बिलको म्याद समाप्त भएपछि पुनः बिक्री गर्ने भएको हो । केन्द्रीय बैंकले ९१ दिन अवधिको ५ अर्ब ५३ करोड, १८२ दिन अवधिको ४ अर्ब ३० करोड र ३६४ दिन अवधिको…