गभर्नर अधिकारी स्वीजरल्याण्ड जाँदै

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वीजरलयाण्ड जाने कार्यक्रम तय भएको छ । असार ११ र १२ गते स्वीजरल्याण्डमा आयोजना हुने '92nd Annual General Meeting of the Bank of International Settlement' विषय कार्यक्रममा भाग लिन गभर्नर अधिकारी स्वीजरल्याण्ड जाने भएका हुन् । त्यसका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति पनि दिइसकेको छ ।…