एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत ३० लाख बीमा रकम भुक्तानी

बैंकिङ्ग समाचार, काठमाडौं । एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बैंकमा उक्त बचत खाता खोल्नु भएका ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बीमा लाभ प्राप्त गर्नेमा यस बैंकको…