बैंकिङ्ग समाचार, काठमाडौं । मार्च २१ देखि मार्च २७ सम्म विश्वव्यापी रुपमा मनाइदै आएको ‘ग्लोबल मनि विक–२०२२’ का अवसरमा सनराइज बैंकले मधेश प्रदेशमा विभिन्न शाखामा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । चैत्र ८, ९, १० गते राजविराज, लहान र गौरमा बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको हो । नेपाल बैंकिङ इन्सिच्यूटसँगको सहकार्यमा आयोजित कार्यक्रममा नेशनल बैंकिङ्ग…