बैंकिङ्ग समाचार, काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन एक सातामा २ अर्ब र कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेको हो । चैत दोस्रो सातामा बैंकहरुले निक्षेप २ अर्ब रुपैयाँले बढाएर ४३ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप पुर्याएका छन्…