ज्योति विकास बैंकको मणिग्राम र परासीमा नयाँ शाखा उद्घाटन

बैंकिङ्ग समाचार, काठमाडौं । ज्योति विकास बैंकले दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले शुक्रबार मणिग्राम र परासीमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हाे । रुपन्देहीस्थित मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर राम कृष्ण खाण र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरेका थिए । यस्तै परासी शाखाको समुद्घाटन रामग्राम नगरपालिकाका मेयर…