बैंकिङ्ग समाचार, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले बैशाख २१ गते बुधबार देखि थप दुई शाखाहरु उद्घाटन गरेर सञ्चालनमा ल्याएको छ । बैंकले देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुयाउने उद्घेश्यले ८० औं शाखाको रुपमा काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कलंकीमा र ८१ औं शाखाको रुपमा नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. २,…