बैंकिङ्ग समाचार, काठमाडौं ।
क्रिप्टोमा लगानी गरेको अभियोगमा प्रहरीले विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठ पक्राउ परेका छन्। आज दिउँसो उनको घर पानीपोखरमा प्रहरीले छापा मारेको थियो।
काठमाडौंको पानीपोखरीमा रहेको घरमा क्रिप्टोको कारोबार भएको आशंकामा छापा मारेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर श्रेष्ठलाई नियन्त्रणमा लिएको । सञ्चालक श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।
उनले कति क्रिप्टोमा लगानी गरे भन्ने खुल्न सकेको छैन।



About Us
प्रतिक्रिया